काठमाडौं आसपास जिल्लामा भूकम्पको धक्का
काठमाडौं २२ मंसिर
काठमाडौं लगायत आसपासका जिल्लामा भुकम्पकाे धक्का महसुस गरिएको छ । काठमाडौंमा सामान्य महसुस गरिए पनि दोलखा रामेछाप, सिन्धुपाल्चोकमा भने ठूलै धक्का महसुस भएको र सर्वसाधरणको भागाभाग भएको थियो ।
प्रकाशित मिति:
December 08, 2017