चितवनमा २ सय मत गन्दा प्रचण्डलाई १५३ मत

चितवन २२ मंसिर
चितवन निर्वाचन क्षेत्र नम्बर तीनमा वाम गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुरुवाती अग्रता लिएका छन् ।
चितवन २ सय मत गन्दा प्रचण्डको पक्षमा १५३ मत आएको छ ।
उनका प्रतिद्वन्दी लोकतान्त्रिक गठबन्धनका विक्रम पाण्डेले भने ४७ मत ल्याएर पछ्याईरहेका छन् ।
प्रकाशित मिति:
December 08, 2017