• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Hot Issue, Serofero » प्रधान्यायाधिशबाटै ज्यान मार्ने धम्की आएको भन्दै यस्तो दर्ता भयो निवेदन
प्रधान्यायाधिशबाटै ज्यान मार्ने धम्की आएको भन्दै यस्तो दर्ता भयो निवेदन

काठमाडौं १७ माघ ।
प्रधान्यायाधिश गोपाल पराजुलीबाटै ज्यान मार्ने धम्की आएको भन्दै प्रशासनमा मुद्धा दर्ता भएको छ ।

अदालतको अवहेलना मुद्दामा डाक्टर गोविन्द केसीको पक्षबाट वहस गरेका वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले सोही मुद्दामा जोडिएर प्रधानन्यायाधीश गोपाल पराजुलीले ज्यान मार्ने धम्की दिएको आरोप लगाउँदै मुद्धा दायर गरेका हुन् ।
डाक्टर केसीले प्रधानन्यायाधीशको न्यायिक स्वच्छतामाथि प्रश्न उठाउँदै उनीमाथि छानबिन हुनुपर्ने माग राखेका थिए । आज प्रधान्यायाधिशका विरुद्ध दर्ता भएको मुद्धामा आफ्नो ज्यान तलमाथि भएमा प्रधान्यायाधिश मुख्य जिम्मेवार हुने उल्लेख छ । हेर्नुहोस् निवेदन


प्रकाशित मिति: January 31, 2018

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • Miss Nepal Payal Shakya 2004
  • EC directs govt to halt Nepal Police transfers
  • आजको राशिफल September 23, 2013
  • तह थपबारे एमाले चुप बस्ला ? अब यस्तो हुनेछ राजनीति, यसरी हुनेछ चुनाव !
  • AISC recommends 4171 news posts in Nepal Army
गृह पृष्ठ |