१० रुपैयाँ प्रतिकित्ताको सिटिजन्स म्युचुअल फन्डमा आवेदन दिने समय थपियो
काठमाडौं ८ माघ ।
आवश्यकता अनुसार आवेदन नपरेपछि सिटिजन्स म्युचुअल फन्ड–१ मा आवेदन दिने म्याद थपिएको छ ।
बिक्री प्रबन्धक सीबीआइल क्यापिटलले आवश्यकता अनुसार आवेदन परेपछि आवेदन रोक्का हुने जनाएको छ । क्यापिटलका अनुसार ढिलोमा माघ १७ गतेसम्म आवेदन दिने सकिने छ ।
सअघि यस फन्डले छिटोमा माघ ७ गते आवेदन बन्द हुन सक्ने जनाएको थियो ।
आइतबार सम्ममा यस म्युचुअल फन्डमा १२ हजार आवेदकले ५५ करोड रुपैयाँ बराबरको आवेदन दिएका छन् ।
यस फन्डले माघ २ गतेदेखि १० रुपैयाँ दरको १० करोड इकाई बिक्री खुला गरेको हो । कुल इकाईमध्ये १५५ इकाई कोष प्रवद्र्धक सिटिजन्स बैंकलाई राखेर न्यूनतम ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो । प्रतिइकाई १० रुपैयाँ दरको यस फन्डमा न्यूनतम १०० इकाईदेखि अधिकतम २० लाख इकाईका लागि आवेदन दिन सकिने व्यवस्था छ ।

प्रकाशित मिति:
January 22, 2018