सेनाको जीप दुर्घटना हुँदा सैनिकको मृत्यु, ४ गम्भीर घाइते
जेठ ३० – रुकुममा नेपाली सेनाको जिप दुर्घटना हुंदा एक जना सैनिकको ज्यान गएको छ । दुर्घटनामा परी अन्य ४ जना गम्भीर घाइते भएका छन् ।
दुर्घटनामा काभ्रे घर भई काजमा मुसिकोट बुर्तिवाङ सडकखण्डमा कार्यरत नेपाली सेनाका सिपाही आशालाल तामाङको घटनास्थलमै मृत्यु भएको हो ।
त्यस्तै, टनामा नुवाकोट जिल्ला घर भएका नेपाली सेनाका ४० वर्षीय जम्दार कुमार भण्डारी, साँख घोरखादीका ३८ वर्षका नवराज थापा, उनकी श्रीमती धनसरी र ५६ वर्षका मोतीराम थापा घाइते भएका छन् ।
रुकुमको साँख गाविसको घोरखानीमा रहेको नेपाली सेनाको अस्थायी क्याम्पबाट रुकुमकोटका लागि छुटेको बा १ ज ६३०६ नम्बरको जिप रुकुमकोट–३ रानीकोटमा दुर्घटना भएको हो ।

प्रकाशित मिति:
June 12, 2012