यस्तो छ पत्रकार रविन्द्र मिश्र अभिनित हाइवेको गीत
बिबिसी नेपाली सेवाका प्रमुख तथा स्तम्भकार रबिन्द्र मिश्र समेतको अभिनय रहेको नेपाली चलचित्र हाइवेको गीत यतिबेला चर्चा बटुल्ने प्रयासमा छ ।
आज सांझ ७ बजे पाटन दरबार स्क्वारमा चलचित्र हाइवेकै चर्चित गीत पप्लु ठूलो पर्दामा खुला प्रदर्शन गरिंदै छ । तर सो गीतमा नायिका रिचाले नाच्न जानिनन् भनेर प्रतिक्रिया पनि आएर होला गीत अपलोड गरिएको युट्युबको डिस्क्रिप्सनमै लेखिएको छ- 'साथीहरू तपाईंहरू मध्ये कतिलाई पप्लुमा रिचाजी को डान्स राम्रो लागेको छैन्। जुन कुरा सही हो। डान्स राम्रो नभएकै हो। तर रिचाजीले नाच्न नजानेर नराम्रो भएको होईन्, हाम्रो ईन्टेसन नै डान्स राम्रो नदेखाउने नै हो। किनभने यो गीत अहिले चलनचल्तीको आईटमbडान्स होईन्। काठमाडौंका बारहरूमा नाच्ने रेगुलर गीत जस्तो बनाउन खोजेको हो हामीले। फिल्म चलाउनको लागि प्रयोग गरिने आईटम नम्बरूको रूपमा हामीले यो गीत चलचित्रमा राखेको छैन् । यसको केहि अंश मात्र रिचाजीले खेल्नु भएको चरित्र कवितालाई चिनाउन प्रयोग गरिएको हो।"
खै यो त तपाई हामीलाई पनि के थाहा नाच्न नजानेको हो कि नजनाइएको हो । जे सुकै होस नायिका ऋचा शर्माले गरेको उक्त आईटम डान्सलाई वसन्तपुरमा बिग स्क्रिनमा सार्वजनिक गरिदै छ तपाई भने सोही गीत तल हेर्नुहोस न त ।

प्रकाशित मिति:
June 02, 2012