भेनेजुएलाका राष्ट्रपतिले एक युवतीलाई घर नै दिए उपहार
द टेलिग्राफ, भेनेजुएला, जेठ २०

के होला कारण घर नै दिनुपर्ने ?
चावेजले ट्वीटरमा आफ्ना फलोअर (समर्थक) ३ मिलियन अर्थात ३० लाख पुगेको मौका पारेर तीस लाख समर्थकलाई उपहार दिएका हुन् । त्यही सौभाग्य स्वरुप १९ वर्षकी नातालिया भाल्दिभिएसोले चावेजको घर उपहार पाएकी छन् । राष्ट्रपतिचाबेज बाट घर पाएपछि खुसी हुदै भाल्दिभियासोले भनेकी छन् 'धन्यवाद र मेरो घर सुन्दर छ ।' उनले चावेज सवैभन्दा राम्रा राष्टपति भएको भन्दै उनले थपिन् 'म जीवनको सवैभन्दा खुसीको दिनमा छु ।'
कुरा गजव छैन त ?
प्रकाशित मिति:
June 02, 2012