जहाज दुर्घटनामा नाइजेरियामा १ सय ५० को मृत्यु (भिडियोसहित)i
नाइजेरियामा एक हवाईजहाज दुर्घटना हुँदा १ सय ५० को मृत्यु भएको छ । नाइजेरियाको मुख्य शहर लागोसमा यात्रुवाहक जहाज दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको हो ।
राजधानी अबुजाबाट लागोसका लागि उडेको दाना एयरको हवाईजहाज बाक्लो बस्ती भएको स्थानमा भवनहरुमा ठोक्किएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।
सो जहाज लागोसमा अवतरणको क्रममा बस्तीमा ठोक्किन पुगेको थियो । बस्तीमा ठोकिएसागै विमानमा आगो लागेको थियो ।
नाइजेरियन नागरिक उड्यन प्राधिकरणले जहाजमा यात्रा गरिरहेका कसैलाई पनि जिवित नभेटिएको जनाएको छ ।
दुर्घटना पछि राष्ट्रपति गुडलक जोनाथनले नाईजेरियामा तीन दिने शोक घोषणा गरेका छन् ।
भिडियो हेर्नुहोस :
Video after crash Lagos Plane Dana Air in Nigeria boeing MD-83

प्रकाशित मिति:
June 04, 2012