• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Hot Issue » कांग्रेस नेता पौडेल अचानक बिरामी, आईसियूमा राखेर उपचार हुँदै
कांग्रेस नेता पौडेल अचानक बिरामी, आईसियूमा राखेर उपचार हुँदै

असार १० – नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलको एक्कासी स्वास्थ्यमा खराबी आएपछि अस्पताल भर्ना गरिएको छ । नेता पौडेलको अहिले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको आइसीयुमा राखेर उपचार भईरहेको छ । पौडेललाई निमोनिया र उच्च रक्तचापको समस्या देखिएको बताइएको छ । साथै रगतमा अक्सीजनको कमी पनि देखिएको चिकित्सकहरुले बताएका छन् ।

पौडेललाई थप पाँच दिन आइसियूमा राखेर उपचार गर्नुपर्ने सल्लाह चिकित्सकहरुले दिएको पौडेलका निजी सहयोगि जगदिश न्यौपानेले जानकारी दिएका छन् ।


प्रकाशित मिति: June 24, 2012

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • नेपाली रुचिले जितिन् फिलिपिन्सको सौन्दर्य प्रतियोगिताको उपाधी
  • कम्प्युटर नै नदेखी कम्प्युटर पढ्छन् जाजरकोटका विद्यार्थी
  • 'बदलीयौ तिमी' लिएर आउँदै रबी रिमाल
गृह पृष्ठ |