नायिका जेशिका आत्महत्याको रहस्य (भिडियोसहित)
जेठ ३० – नेपाली चलचित्र जगतकी नायिका जेशिका खड्काको आत्महत्याबारे अहिलेसम्म पनि यही हो भनेर कारणहरु पत्ता लाग्न नसके पनि प्रोडक्सन म्यानेजर बालदिप राई र उनीबीच सबैभन्दा पछिल्लो पटक फोन कुराकानी भएको तथ्य बाहिर आएको छ ।
प्रहरीले उनको फोन रेकर्डबाट प्रोडक्सन म्यानेजर बालदिप राईलाई प्रक्राउ गरेर अहिले अनुसन्धान गरिरहेको छ । राईसँग उनले राति २ बजे मोबाइलबाट अन्तिम कुरा भएको थियो ।
नायिका जेसिका झोंछेस्थित आफ्नै डेरामा झुण्डिएको अवस्थामा आज बिहान भेटिएकी हुन् ।
पछिल्लो पटक जंगल क्वीन नामक फिल्ममा अभियन गरेकी उनले नेपाली आधा दर्जनको संख्यामा अभिनय गरेसकेकी छन् ।
उनको पहिलो फिल्म जंगक्वीनको सिक्वेलको रुपमा बनेको जंगल क्वीन २ असार ८ गते रिलिज हुँदैछ ।
जेशीकाले अभिनय गरेको ‘जंगल लव’, ‘अचानक’ , ‘आवाज’ , ‘मेरो माया तिमीलाई’ रिलीज भइसकेका छन । त्यस्तै उनी अभिनीत सिनेमा ‘लक्की सेभेन’ को छायाँकन भर्खरै सकिएको थियो भने सिनेमा ‘गहिराइ’ को छायाँकन भरहेको थियो ।
यसैबीच, अहिले उनको शवलाई शिक्षण अस्पतालमा पोष्टमार्टम गरिदैँछ । पोष्टमार्टम कार्य सकिएपछि शवलाई अन्त्यष्टिका लागि उनकै गृहनगर इटहरीको फुलबारी चोकमा लगिने उनका आफन्तले बताएका छन् ।
हेर्नुहोस उनको आत्महत्या सम्बन्धित भिडियो यहाँ तल क्लिक गरेर :

प्रकाशित मिति:
June 12, 2012