तलमाथि नै केही नलगाई नांगिइन मोडल (फोटो फिचर)
मोडलहरु पनि थरि थरिका हुँदा रहेछन् । कोही के गर्ने त कोही के गर्ने । उफ् । त्यस्तै जर्मनीकी एक मोडल पनि उस्तै रहेछिन् । उनले चाँही के गरिन् भने जारी युरोकपमा आफ्नो पक्षलाई जिताउन नांगिन समेत भ्याईन ।
अहिले चलिरहेको युरोकप आफ्नो देशको जितोस् भन्ने कामनाका साथ जर्मन मोडेल माइकेला सेफरले निर्वस्त्र फोटोशूट गरेकी हुन् ।
खै उनी निस्र्वस्त्र हुँदा उनको टीमले जित्ने हो की होइन त्यो त खेलको कुरो न हो । तर उनको निर्वस्त्रताले भने निकै नै चर्चा बटुल्न सफल भएको छ ।
ती चर्चित मोडेल माइकेलाले वक्षस्थलमा फुटबल जस्तै रंग तथा यौनांगमा राष्ट्रिय झण्डाको रंग पोतेर कामुक फोटोशूट गरेकी हुन् ।
खै के जान्नु ? देशप्रेम छचल्किएर तथा फुटबलको ज्वरोले थलिएरै त होला नि यी मोडेलले लगाएका कपडा फुकालेर ढाक्नुपर्ने अंगमा रंग पोतेकी ।

प्रकाशित मिति:
June 11, 2012