कांग्रेसले टुंग्यायो उम्मेदवारका नाम (नामावलीसहित)
काठमाडौं १६ कात्तिक
नेपाली कांग्रेस आगामी २१ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ ।
कांग्रेसले प्रतिनिधिसभाका १ सय २८ सदस्य र प्रदेश सभाा २ सय ५६ सदस्यका लागि प्रत्यक्ष तर्फका उम्मेदवारको नाम टुंगो लगाएको हो ।
कांग्रेसले कमल थापा नेतृत्वको राप्रपाका लागि दैलेख, मकवानपुर क्षेत्र नम्बर १ र काठमाडौं क्षेत्रनम्बर ७ छाडेको छ । यसैगरी पशुपति शमसेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिकका लागि चितवन क्षेत्र नम्बर ३ र रुपन्देही क्षेत्र नम्बर ३ छाडेको छ ।

प्रकाशित मिति:
November 02, 2017