• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Sports » एनसेल कपको फाइनलमा मनाङ
एनसेल कपको फाइनलमा मनाङ


मंसिर ३० । एनसेल कप फुटबलको फाइनलमा मनाङ-मर्स्याङ्दी क्लब प्रवेश गरेको छ ।


सेमिफाइनलमा संकटा क्लवलाई १-० ले हराउँदै मनाङ फाइनल पुगेको हो । दशरथ रंगशालामा आइतबार भएको खेलमा मनाङले गरेको एक मात्रै गोल गरेपनि संकटाले फिर्ता गर्न नसकेपछि हार बेहोर्न परेको थियो ।

यसअघि शनिबार भएको खेलमा टाईब्रेकरमा आर्मीलाई हराउँदै ब्वाईज युनियन फाइनलमा पुगिसकेको  छ ।

एनसेल कपमा ‘ए’ डिभिजनका १२ वटा क्लबको सहभागिता जनाएका थिए ।

प्रकाशित मिति: December 15, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • छोरालाई २ हजारमा बन्धक राखेर बिहे
  • एयर एम्बुलेन्सबाट कांग्रेस नेता बास्तोलालाई दिल्ली लगिदैं
  • केसीले भने– 'जेठमा कुनै पनि हालतमा संविधानसभाको चुनाव हुन सक्दैन'
  • आजको राशिफल 15 January 2013
  • मंगलबारसम्म नेकपा–माओवादीको महाधिवेशन लम्बियो
गृह पृष्ठ |