• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Hot Issue » माओवादीको नामबाट पैसा कमाएकालाई वैद्य माओवादीले ठिक लगाउने I
माओवादीको नामबाट पैसा कमाएकालाई वैद्य माओवादीले ठिक लगाउने I

असार १० – मोहन वैद्य नेतृत्वको नेकपा (माओवादी) ले पार्टीको नामबाट व्यक्तिगत सम्पत्ति कमाउनेमाथि छानबिन गरी दोषीलाई कारबाही गर्ने भएको छ ।

पाल्पाको तानसेनमा शनिबार सम्पन्न बैठकपछि आयोजना गरिएको पत्रकार सम्मेलनमा सो कुराको जानकारी दिइएको थियो ।

छानबिन र कारवाहीका लागि प्रभावकारी छानबिन समिति गठन गर्ने समेत जनाएइको छ ।

पाल्पामा पनि पार्टीको नामबाट बृहत सम्पत्ति कमाएको भन्ने कुराको खुलासा भएपछी छानबिन समिति गठन गर्न लागिएको इन्चार्ज तुलाराम घर्तीमगर (वसन्त) ले जानकारी दिएका छन् । स्थानियहरुको गुनासो समेत आएकोले त्यस सम्बन्धि छानबिन गरी पार्टीको नाममा कुनै पनि व्यक्तिले सम्पत्ती प्रयोग गरेको भए त्यसलाई सार्वजनिक गरिने कुरा उनले बताए । नेताले त्यस्तो दुरुपयोग गरेको भए प्रमाण जुटाएर छानबिन प्रक्रिया अगाडि बढाउने उनले बताएका छन् ।

पत्रकार सम्मेलनमा नवगठित नेकपा ९माओवादी० पार्टीको भावी रणनीति जानकारी गराउँदै राष्ट्रिय भेलाको कार्यदिशा र केन्द्रीय समितिको नीति, निर्णयअनुसार वैचारिक राजनीति संगठनिक र संघर्ष सम्बन्धी प्रशिक्षण चलाउने बताइएको छ ।


प्रकाशित मिति: June 24, 2012

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • नेपाली रुचिले जितिन् फिलिपिन्सको सौन्दर्य प्रतियोगिताको उपाधी
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
  • कम्प्युटर नै नदेखी कम्प्युटर पढ्छन् जाजरकोटका विद्यार्थी
गृह पृष्ठ |