क्रान्तिकारी पत्रकारहरुको राष्ट्रिय कार्यकर्ता भेला आज
भेलाका लागि देशभरबाट राष्ट्रियता तथा शोषित पीडित वर्गको पक्षमा कमल चलाउने पत्रकारहरु राजधानी आईसकेका छन् ।
नेकपा–माओवादीका केन्द्रिय सदस्य महेश्वर दाहाल नेतृत्वमा रहेको क्रान्तिकारी पत्रकार संघको आजको भेलाले संघको नामको टुंगो लगाउनका साथै नयाँ कार्यसमिति समेत गठन गर्नेछ ।
मध्याह्नपख राजधानीमा हुने सो भेलाले श्रमजिवि पत्रकारहरुको हकहितका साथै सर्वसाधरण, शोषित पीडित वर्ग तथा राष्ट्रियता र स्वाधीनताको विषयमा सबै पत्रकारहरुलाई गोलबद्ध भएर अगाडी बढ्न र त्यस्ता विषयहरुमा सबैले गम्भीर भएर कमल चलाउन समेत आग्रह गर्ने छ ।
प्रकाशित मिति:
July 04, 2012