ज्ञानेन्द्रलाई बुटवलबासीले भने– 'नेताहरुले देशलाई बर्बाद पारे लौ न केही गर्नुपर्यो'
असार १९ – पूर्व राजा ज्ञानेन्द्र शाहलाई बुटवलबासीले नेताहरुले देशलाई बर्बाद पारेको भन्दै अघि सर्न आग्रह गरेका छन् ।
आज बुटवलको गणेश मन्दिर र मुक्तिनाथ धाममा पूजाआजा गर्न त्यहाँ पुगेका ज्ञानेन्द्रलाई सर्वसाधरणले यस्तो बताएका हुन् ।
सो क्रममा पूर्व राजा ज्ञानेन्द्रको स्वागतका लागि बुटवलमा ठूलो संख्यामा समर्थकको भीड लागेको थियो ।
त्यहाँ रहँदा ज्ञानेन्द्रले सर्वसाधारणसंग उभिएरै कुरा गर्नुका साथै उनीहरुका गुनासो समेत सुनेका थिए ।
ज्ञानेन्द्रले पुजाआजा सकेपछि बुटवलको पुष्पलाल पार्कदेखि राजमार्ग चौराहासम्मको एक किलोमिटर दूरीमा पैदल यात्रा गरेका थिए ।

प्रकाशित मिति:
July 03, 2012