घरभित्र दराजमा राखिएको तीस तोला सुन चोरियो
साउन २ – ललितपुरको एक घरको दराजभित्र राखिएको तीस तोला सुन चोरी भएको छ ।
ललितपुरस्थित जावलाखेलका जीवन थापाको घरबाट तीस तोला सुन र एक थान ल्यापटप चोरिएको हो ।
सबै परिवारहरु घरको माथिल्लो तलामा बसेको अवस्थामा तल्लो तलाको दराजमा राखिएको सबै गहनाहरु चोरले लगेको हो ।
आफ्नै घरबाट गहना चोरिएको कुरा परिवारका सदस्यले भने राति ७ बजे मात्र थाहा पाएको प्रहरीले बताएको छ । परिवारका सदस्यले ७ बजे थाहा पाएपनि १० बजे मात्र प्रहरीलाई खबर गरेका थिए ।
चोरीमा संलग्न व्यक्तिहरु थापाको परिवार नजिक रहेको आशंका गर्दै प्रहरीले खोजी कार्य थालेको छ ।

प्रकाशित मिति:
July 17, 2012