ब्वाईफ्रेन्डसँग यसरी मनाइन् ऋचाले बर्ड डे (भिडियोमा पनि)
अभिनेत्री ऋचा शर्माले सोमबार परिवार र निकट साथीको जमघटबीच उनले आफ्नो २५औं जन्मदिन मनाएकी छन्।
तिथिअनुसार उनको जन्मदिन साउन ६ मा पर्छ। औपचारिकरूपमा उनले सधैं साउन १ मै जन्मदिन मनाउने गरेकी छिन्।
जमघट कार्यक्रममा निर्देशक छिरिङ रितार शेर्पा, निश्चल बस्नेत, प्रचण्डमान श्रेष्ठ, सौगात मल्ल, नकिम उद्दिन र दीपक बिष्ट लगायतको उपस्थिति थियो ।
उनको जन्मदिनको भिडियो हेर्नुहोस्
प्रकाशित मिति:
July 17, 2012