घुम्न गएका एक जोडी नगरकोटमा लुटिए
भदौ २ – नगरकोट घुम्न गएको अवस्थामा एक जोडी लुटिएका छन् ।
जङ्गलको एकान्त खोल्सामा बसिरहेको अवस्थामा एक जोडी युवायुवतीलाई जङ्गलको बीचमा लुटपाट गरिएको हो ।
नगरकोट जाने बाटोको जङ्गलको एकान्त खोल्सामा बसिरहेका विजय शाह र लिलिमा चालिसेलाई तीन जनाको अज्ञात समूहले आज दिउँसो लुटपाट गरेको प्रहरीले जनाएको छ ।
नकाबधारी समूहले उनीहरूबाट एक थान ल्यापटप, दुईवटा मोबाइल, चाँदीको एक थान ब्रासलेट र केही नगद चोरी लगेको बताइएको छ ।

प्रकाशित मिति:
August 18, 2012