पोखराकी एउटी युवतीको अमेरिकामा पोर्नस्टार बन्ने सपना (फोटोफिचर पनि)
मानिस जन्मदा स्वतन्त्र जन्मिन्छ अनि जब बढ्दै हुर्कदै जान्छ अनि उ साङ्ग्लोमा बेरिदै जान्छ यस्तै यस्तै भनाई तपाई हामीले पनि सुनेको हुनुपर्छ ।
अझ अब त मानिस जन्मदा साङ्ग्लोमा बेरिएर जन्मन्छ अनि उ स्वतन्त्र हुँदै जान्छ भन्दा पनि उचित हुने भएको छ । यसको उदाहरणसावित बनेकी छन्– पोखराकी हटी बिन्दु उर्फ बिन्दू परियार ।
बिन्दु यतिबेला निक्कै टाढाको तर धेरै सुनिएको राष्ट्र अमेरिकामा छिन् । उनको पढाई भन्ने हो भने अन्डर एसएलसी रहेको बताइएको छ । तर उनै बिन्दु अहिले पोर्नस्टारका रुपमा अघि बढीरहेकी छिन् ।
सुरुमा त उनी स्ट्रीपर डान्सरका रुपबाट यो पेशामा अघि बढेकी हुन् तर अहिले भने उनी पोर्न स्टराका रुपमा चिनिदै गएकी छन् ।
नेपाली फिल्मी जगतमा पनि निक्कै ग्ल्यामरस तथा हट हट सिनका फिल्महरु समाजलाई उछिन्दै बन्ने क्रममा रहेका बेला एउटा नेपाली चेली भने पोर्नस्टारको बाटोमा लागेकी हुन् । उनले भिडियोहरुमा नेपाली बोलेकी छन् । जहाँ आफूलाई बिन्दु नेपाली, हटी बिन्दु र बिन्दु परियारका नाममा आफ्ना यौनलीलाका ताण्डपहरु देखाएकी छिन् ।
व्यवसायिक पोर्न स्टारका रुपमा स्थापित हुने सपना बोकेकी बिन्दु अहिले भने अमेरिकाको टेक्सासका क्लवहरुमा काम गरिरहेकी छन् ।
कसरी पुगिन त बिन्दु अमेरिका:
पोखरामा घर भएकाले र पोखरा पर्यटकिय स्थल भएकाले त्यहाँ एक जना अमेरिकी पर्यटकसँग उनको चिनजान हुन्छ । हेर्दा निक्कै सुन्दर देखिने बिन्दुलाई तिनै पर्यटकलले अमेरिकासम्म पुर्याएका हुन् । पहिलो भेटमै ती पर्वतारोहीले बिन्दुलाई ती अमेरिकीले बिहेको प्रस्ताव गरेका थिए । अमेरिकाबाट आएको उक्त प्रस्ताव बिन्दुले नस्वीकार्ने त कुरै रहेन । यो घटना सन् २००० तिरको हो । त्यसैबेला १७ वर्षिय उनी बिहे गरेर अमेरिका पुगिन् ।
उनी त्यहाँ श्रीमतीका रुपमा पुगेपनि उनले विवाहको औपचारिकता भने पाइनन् । त्यस्तै त्यस्तै एक दिन क्लवमा स्ट्रीपर डान्सर भेटिएपछि श्रीमानको स्वीकारोक्तमै उनी पनि त्यही डान्स पेसामा भिज्न थालिन ।
तर उनका श्रीमान कमै मात्र त्यहाँ रहने गरेकाले बिन्दुले भने नयाँ नयाँ ग्राहक अर्थात मानिसहरुसँग यौनलिला गर्दै जान पुग्छिन् । विस्तारै त्यसकै विस्तारित रुप अहिलेसम्म आईपुगेको हो ।
प्रकाशित मिति:
August 31, 2012