• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
World » आफ्नै भाईको ६ वर्षिय छोरीको बलात्कारपछि हत्या
आफ्नै भाईको ६ वर्षिय छोरीको बलात्कारपछि हत्या


भारतमा एक ६ वर्षिय बालिकालाई आफ्नै ठूलो बाबुद्वारा बलात्कार गरी हत्या गरिएको छ । उक्त घटना भारतको मध्यप्रदेश प्रान्तको एक प्रमुख शहर इन्दौरमा भएको हो ।

उक्त घटनापछि आक्रोशित स्थानीयहरुले आरोपीको घरमा गएर तोडफोड गरेका छन् । यता, प्रहरीले भने आरोपीमाथि घटनाका सम्बन्धमा मुद्दा दायर गरिसकेको छ ।

इन्दौरको स्थानीय बिहार कोलोनीका राजेश सेंगर र उसकी पत्नी बेबीले राजेशका भाइकी छोरी ६ वर्षीय छोरी सिवानीलाई ६ महिनाअघि देखि पाल्दै आएका छन् ।

राजेशले भाइकी छोरी पाल्न शुरु गरे लगत्तै उनीमाथी मारपीट गर्न थालेका थिए । गएको बुधबारको राति पनि राजेशले भतिजिमाथी खुब मारपीट गरे र सिवानीको ज्यान गयो । यसपछि सिवानीको शवलाई बोकी हिडेको देखि स्थानीयले प्रहरीलाई खबर गरेको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

प्रकाशित मिति: September 29, 2012

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • 19 killed as Sita Air crashes minutes after take-off
  • महानायक हमाल राप्रपामा प्रवेश गर्लान त ?
  • Nepal defeat Malaysia to enter ACC Trophy final
  • तनहुँमा मोबाइल चार्ज गर्दा करेन्ट लागेर महिलाको मृत्यु
गृह पृष्ठ |