नांगै भएपछि केट छापामा छ्यापछ्याप्ती
श्रीमानसंग निर्वस्त्र भएर फोटो खिचाएपछि विवादास्पद सपुर मोडल केट मसले फेरि एक पटक समाचारका पन्नाहरुमा भरिन पुगिन् । उनी विभिन्न तहतरिका तथा बहानामा विवाद खडा गरि मिडियामा आईरहन चाहिन्छन् ।
त्यसो तउनलाई नांगिन कुनै ठूलो कुरो पनि रहेन त्यसैले केही दिन अघि मात्रै समुन्द्री किनारामा श्रीमानसंग निर्वस्त्र हुन पुगेकी थिइन् ।
एक बच्चाकी आमा समेत रहेकी केटलाई समयले बुढाउली बनाउँदै लगेपनि उनी भने उत्ताउलो काम गर्न छाडेकी छैनन् ।
पछिल्लो समय ल्याबलेटका पानाहरुमा भरिन अगाडी उनी श्रीमानसँग यसरी निर्वस्त्र हुन पुगेकी थिइन् ।

प्रकाशित मिति:
September 24, 2012