कस्तो त ? तिमीले दिएको माया !
नेपाली कथानक चलचित्र तिमीले दिएको मायाको राजधानीमा प्रोमो, पोष्टर र गीत सार्वजनिक गर्ने क्रममा सहभागी नायक राज तिमल्सिना र नवनायिका दीक्षा भण्डारी । मंसिरको दोस्रो सातादेखि अल नेपाल रिलिज गरिने बताइएको छ ।
प्रकाशित मिति:
September 24, 2012