• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » तनहुँमा २२७ सवारी दुर्घटना
तनहुँमा २२७ सवारी दुर्घटना


असोज २४ – तनहुँ जिल्लामा गत आर्थिक वर्षमा २२७ वटा सवारी दुर्घटनामा परी ४३ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी ३०६ जना गम्भीर र १७८ जना सामान्य घाइते जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

पृथ्वी राजमार्गको आँवुखैरेनी गाविस क्षेत्रमा सबैभन्दा बढी ४२ वटा दुर्घटना भए् ।

जामुने गाविसमा २७, व्यासनगरपालिकभित्र ३०, घाँसीकुवामा २४, छाङुमा आठ, बन्दीपुरमा २३, डुलेगौडामा २२ दुर्घटना भएको प्रहरीको भनाई छ ।

प्रकाशित मिति: October 10, 2012

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • कम्प्युटर नै नदेखी कम्प्युटर पढ्छन् जाजरकोटका विद्यार्थी
  • नेपाली रुचिले जितिन् फिलिपिन्सको सौन्दर्य प्रतियोगिताको उपाधी
गृह पृष्ठ |