• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » राति १२ बजे न्यायाधीसका बुवाको धारिलो हतियारबाट हत्या
राति १२ बजे न्यायाधीसका बुवाको धारिलो हतियारबाट हत्या

असोज २६ – गएराति १२ बजे सुतिरहेको अवस्थामा ओखलढुंगाका बहालवाला न्यायाधीस् विनोद शर्मका बुवाको धारिलो हतियार प्रहार गरी हत्या भएको छ ।



घरमा सुतेको अवस्थामा राति १२ बजे धारिलो हतियार प्रहार गरी ८७ वर्षीय बुवा अम्बिकाप्रसाद घिमिरलाई कली(२ लेतीमा हत्या गरिएको हो ।

परिवारका सदस्यहरु कोही पनि घरमा नभएको अवस्थामा रातको समयमा उनको हत्या भएको हो । हत्याका विषयमा प्रहरीले अनुसन्धान थालि सकेको भएपनि अहिलेसम्म कोही पनि पक्राउ भने भएका छ्रैनन् ।

प्रकाशित मिति: October 12, 2012

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • महानायक हमाल राप्रपामा प्रवेश गर्लान त ?
  • 19 killed as Sita Air crashes minutes after take-off
  • Nepal defeat Malaysia to enter ACC Trophy final
  • तनहुँमा मोबाइल चार्ज गर्दा करेन्ट लागेर महिलाको मृत्यु
गृह पृष्ठ |