• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
World » पुरानो श्रीमतीमा मजा कम भन्ने अभिव्यक्ति दिने मन्त्रीकी नयाँ बेहुली
पुरानो श्रीमतीमा मजा कम भन्ने अभिव्यक्ति दिने मन्त्रीकी नयाँ बेहुली


पुरानो श्रीमतीमा आकर्षण कम भन्ने अभिव्यक्ति दिएर विवादित बनेका भारतको केन्द्रीय कोइरा राज्यमन्त्री श्रीप्रकाश जयसवाललाई विपक्षीहरुले नयाँ बेहुली जुटाई दिएका छन् ।

उनलाई विपक्षी भारतीय जनता पार्टी (भाजपा) मा रहेका उनका केही मित्रले नयाँ बेहुली खोजी दिएका हुन् ।

विरोध स्वरुप उनलाई खोजी दिएको नयाँ बेहुलीका रुपमा भने विवास्पद अभिनेत्री राखी सवान्तलाई उभ्याईएको छ ।

भारतको कानपुर लगायतका स्थानमा टाँसिएको पोस्टरमा जउसवाललाई बेहुलाको रुपमा राखिएको छ भने अर्कातर्फ राखीलाई बेहुली बनाइएको छ । उनीहरू दुवैलाई हातमा वरमाला लिएर तयार भएको पोस्टरमा उभ्याइएको छ ।

तस्बिरमा बेहुला जयसवालकातर्फ कांग्रेस अध्यक्ष सोनिया गान्धी र राखीकोतिर प्रधानमन्त्री मनमोहन सिंहलाई उपस्थित गराइएको छ ।

तर त्यहाँ अभिनेत्री राखीलाई राखेमा राखी भने रिसले चुर भएकी छन् ।

गत साता ट्वान्टी-ट्वान्टी विश्वकपमा भारतले पाकिस्तानलाई पराजित गरेपछि जयसवालले नयाँ जित र नयाँ बिहेको मौलिक महत्त्व हुने भन्दै जित पुरानो हुँदै गएपछि मजा हराउँदै जाने र समय बित्दै जाँदा श्रीमती पनि पुरानी हुन्छिन् र उसमा पहिला जस्तो मजा हुन्न भन्ने अभिव्यक्ति दिएका थिए ।

प्रकाशित मिति: October 07, 2012

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • 'बदलीयौ तिमी' लिएर आउँदै रबी रिमाल
गृह पृष्ठ |