• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » एमाओवादी र कांग्रेस कार्यकर्ताबीच झडप, ६ सेल अश्रु ग्यास प्रहार
एमाओवादी र कांग्रेस कार्यकर्ताबीच झडप, ६ सेल अश्रु ग्यास प्रहार


असोज २५ – सिन्धुलीमा एकीकृत नेकपा माओवादी र कांग्रेस कार्यकर्ताबीच झडप भएको छ । सिन्धुलीको कल्पवृक्ष मथौलीमा सडक निर्माणका विषयमा झडप भएको हो ।

झडपका कारण सिन्धुली तनावग्रस्त बनेपछि प्रहरीले नियन्त्रणमा लिनका लागि ६ सेल आश्रुग्याँस फायर गर्र्नु परेको छ ।
झडपमा एकीकृत माओवादीका नवराज देवकोटा र कांग्रेसका पवन थापा मगर लगायत अन्य थुप्रै घाइते भएका छन् ।

घाइतेहरुको जिल्ला अस्पताल सिन्धुलीमा उपचार भइरहेको छ ।

जिल्लाको ग्रामिण भेग कल्पवृक्ष गाविसको मथौलीमा बाटो निर्माणसम्बन्धी विवादमा माओवादी कार्यकर्ताले कांग्रेस समर्थितलाई कुटपिट गरेपछि दुवै पार्टी निकट कार्यकर्ताबीच चर्काचर्की सुरु भएको हो ।

प्रकाशित मिति: October 11, 2012

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • 19 killed as Sita Air crashes minutes after take-off
  • महानायक हमाल राप्रपामा प्रवेश गर्लान त ?
  • Nepal defeat Malaysia to enter ACC Trophy final
  • तनहुँमा मोबाइल चार्ज गर्दा करेन्ट लागेर महिलाको मृत्यु
गृह पृष्ठ |