• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » कारले मोटरसाइकललाई ठक्कर दिँदा २ को मृत्यु, २ जना घाइते
कारले मोटरसाइकललाई ठक्कर दिँदा २ को मृत्यु, २ जना घाइते

असोज २७ – भक्तपुरमा आज एउटा कारले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको निधन भएको छ ।


काठमाडौँबाट भक्तपुरतर्फ गईरहेको बा८च ७८३२ नम्बरको कारले बा३५प ५२३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार लाजिम्पाटका बाङदेल लामा र फुर्वा टेण्डीको निधन भएको हो ।

त्यसैगरी, भक्तपुरकै मध्यपुर ठिमी नगरपालिकामा भएको अर्को सवारी दुर्घटनामा पनि मोटरसाइकलमा रहेका दुई जना घाइते भएका छन् ।

घाइते हुनेहरुमा काठमाडौँ साङ्ले गाविस १ झोरका सुदर्शन सापकोटा र लाजिम्पाटकै उसान लामा रहेको बताइएको छ ।
उनीहरुको अहिले भक्तपुर अस्पतालमा उपचार भईरहेको छ ।

प्रकाशित मिति: October 13, 2012

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • महानायक हमाल राप्रपामा प्रवेश गर्लान त ?
  • Nepal defeat Malaysia to enter ACC Trophy final
  • तनहुँमा मोबाइल चार्ज गर्दा करेन्ट लागेर महिलाको मृत्यु
  • 19 killed as Sita Air crashes minutes after take-off
गृह पृष्ठ |