• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
World » जातीय दङ्गामा मृत्यु हुनेको सङ्ख्या २८ पुग्यो
जातीय दङ्गामा मृत्यु हुनेको सङ्ख्या २८ पुग्यो

पुष ६ – दक्षिणपूर्वी केन्यामा भएको एक जातीय दङ्गामा कम्तीमा २८ व्यक्तिको मृत्यु भएको छ । अज्ञात व्यक्तिहरूले किपाओ गाउँमा गरेको आक्रमणमा २८ व्यक्तिको मृत्यु भएको प्रहरी प्रमुख आन्टोनी कामिटुले एएफपीलाई बताएका छन् ।


आदिवासी समूहबीचको सो दङ्गा गत ग्रीष्म ऋतुदेखि नै सुरु भएको थियो । तर हाल यी दुई समूहबीच केही अगाडिदेखि तनाव सुरु भएको समाचारमा जनाइएको छ ।

गत अगस्त र सेप्टेम्बर महिनामा भएको जातीय हिंसामा पनि एकसय भन्दा बढीको मृत्यु भएको समाचारमा उल्लेख गरिएको छ । तटीय प्रान्तीय प्रहरी प्रमुखले यस आक्रमणको पुष्टी गर्दै मृतकको सङ्ख्या बढ्नसक्ने समेत बताए । यस आक्रमणबाट कयौँ व्यक्ति घाइते भएको पनि बताइएको छ ।

प्रकाशित मिति: December 21, 2012

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
  • विज्ञापनका लागि नांगिइन जेसिका
  • पोर्नस्टार पनि भगवानको शरणमा
गृह पृष्ठ |