• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » मोटसाइकलको ठक्करबाट मृत्यु
मोटसाइकलको ठक्करबाट मृत्यु


भद्रपुर, ११ पुस । झापामा मोटसाइकलको ठक्करबाट गएराति एक पैदलयात्रुको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

मृत्यु हुनेमा मेचीनगर नगरपालिका–१० बस्ने २६ वर्षीय दोर्ज तामाङ रहेका इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ ।



काँकडभिट्टाको पुरानो भन्सार नजिकको प्रहरी चेकपोस्टअगाडि नम्बर नखुलेको मोटरसाइकलले ठक्कर दिएपछि गम्भीर घाइते भएका उनको उपचारको क्रममा धुलाबारी अस्पतालमा मृत्यु भएको हो ।

मोटरसाइकलचालक मान सुब्बा पनि गम्भीर घाइते भएका र उनको प्रहरीको निगरानीमा सोही अस्पतालमा उपचार भइरहेको बताइएको छ । रासस

प्रकाशित मिति: December 26, 2012

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • विज्ञापनका लागि नांगिइन जेसिका
  • सुभेक्षाको यात्रा मोडलिङ म्युजिक भिडियोदेखि कलिउड पर्दासम्म
  • केसीले भने– 'जेठमा कुनै पनि हालतमा संविधानसभाको चुनाव हुन सक्दैन'
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
  • छोरालाई २ हजारमा बन्धक राखेर बिहे
गृह पृष्ठ |