• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » भारतबाट धमाधम अवैधरुपमा अण्डा भित्रियो
भारतबाट धमाधम अवैधरुपमा अण्डा भित्रियो

पुस १२ – खुला सिमानाका कारण भारतबाट अवैधरुपमा कुखुराको सेतो अण्डा नेपाल भित्रिन थालेको छ ।


महोत्तरी जिल्लाको पूर्वी तथा पश्चिमी नाकाबाट दैनिक करिब रु एक लाखभन्दा बढी मूल्यको भारतीय सेतो अण्डा नेपाल भित्रिने गरेको राससले उल्लेख गरेको छ ।

नेपाल–भारत सीमाअन्तर्गत नेपाली सीमा नाका मटिहनी, भिठ्ठामोड, मनरा, पोखरभिन्डा, समसी, रघुनाथपुर र गौशालामा भारतीय सेतो अण्डा ल्याउने गरेको स्थानीयवासी बताउँछन् ।

भारतबाट अत्यधिक सङ्ख्यामा सेतो अण्डा नेपालतर्फ आउने गरेको भए पनि सीमा सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले देखावटी रुपमा कहिलेकाँही मात्र त्यस्तो अण्डा समात्ने गरेको क्वारेन्टाइन चोक पोस्ट भिठ्ठामोडका कर्मचारी परमानन्द झाको भनाई छ ।

त्यस क्षेत्रका व्यापारीले रातिको समयमा सीमापारीबाट अण्डाको अवैध व्यापार गर्ने गरेका छन् ।

प्रकाशित मिति: December 27, 2012

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • छोरालाई २ हजारमा बन्धक राखेर बिहे
  • केसीले भने– 'जेठमा कुनै पनि हालतमा संविधानसभाको चुनाव हुन सक्दैन'
  • एयर एम्बुलेन्सबाट कांग्रेस नेता बास्तोलालाई दिल्ली लगिदैं
  • आजको राशिफल 15 January 2013
  • ट्रकबाट १ लाख १८ हजार लुटियो
गृह पृष्ठ |