• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Hot Issue » क्याम्पस अगाडी सवारी दुर्घटनामा एक युवकको ज्यान गयो, अर्का एक घाइते
क्याम्पस अगाडी सवारी दुर्घटनामा एक युवकको ज्यान गयो, अर्का एक घाइते

पुस १२ – बुटवल बहुमुखी क्याम्पस अगाडि आज बिहान भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ भने अर्का युवक सख्त घाइते भएका छन् ।


गोलपार्कबाट मिडियाचोकतर्फ मोटरसाइकलमा आउँदै गरेको अवस्थामा विपरीत दिशाबाट जाँदै गरेको लु१ख ४४३२ नं को माइक्रोबसले ठक्कर दिँदा मोटरसाइकलसहित लडेका युवाहरुलाई पुनः गोलपार्कबाट आउँदै गरेको ना३ख २६८७ नं को ट्रिपरले किचेको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

दुर्घटनामा प्युठान ढुङ्गेगढी गाविस–८ घर भएका २२ वर्षीय रोमानसिंह सोमै मगरको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै सोही गाविस वडा नं २ घर भएका २० वर्षीय दोमान सोमै मगर सख्त घाइते भएका र उनको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा प्राथमिक उपचारपछि काठमाडाँै रिफर गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: December 27, 2012

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • छोरालाई २ हजारमा बन्धक राखेर बिहे
  • केसीले भने– 'जेठमा कुनै पनि हालतमा संविधानसभाको चुनाव हुन सक्दैन'
  • एयर एम्बुलेन्सबाट कांग्रेस नेता बास्तोलालाई दिल्ली लगिदैं
  • आजको राशिफल 15 January 2013
  • ट्रकबाट १ लाख १८ हजार लुटियो
गृह पृष्ठ |