• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » पत्नीका साथ प्रचण्ड थाईल्याण्ड प्रस्थान
पत्नीका साथ प्रचण्ड थाईल्याण्ड प्रस्थान

पुस १७ – – एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नीका साथ आज थाईल्याण्ड प्रस्थान गरेका छन् ।



प्रचण्ड माघमा हुने भनिएको सातौं महाधिवेशनको दस्तावेज लेख्न व्यस्त रहेको भनिए पनि आज पत्नी सीतालाई लिएर उपचारका लागि त्यसतर्फ प्रस्थान गरेका हुन् ।

सीताको मृगौलामा केही समस्या देखिएकाले बैंकक गएको प्रचण्डका सहयोगीले बताएका छन् ।

पत्नी सिताको उपचारका लागि भनेर त्यसतर्फ जान लागेका उनको त्यहाँ कुनै राजनीतिक भेटघाट नहुने पनि बताइएको छ । प्रचण्ड बुधबार स्वदेश र्फकने कार्यक्रम छ ।

प्रकाशित मिति: December 31, 2012

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • विज्ञापनका लागि नांगिइन जेसिका
  • सुभेक्षाको यात्रा मोडलिङ म्युजिक भिडियोदेखि कलिउड पर्दासम्म
  • केसीले भने– 'जेठमा कुनै पनि हालतमा संविधानसभाको चुनाव हुन सक्दैन'
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
  • छोरालाई २ हजारमा बन्धक राखेर बिहे
गृह पृष्ठ |