• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Hot Issue » प्राधिकरणको अध्यक्षमा झालाई नियुक्त नगर्न सर्वोच्चको आदेश
प्राधिकरणको अध्यक्षमा झालाई नियुक्त नगर्न सर्वोच्चको आदेश

पुस १६ – सर्वोच्च अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा नियुक्त भएका दिगम्बर झालाई नियुक्त नगराउन अन्तरिम आदेश जारी गरेको छ ।

मन्त्रिपरिषदले नियम विपरित नियुक्त गरेको भन्दै झाको नियुक्तीका विषयमा अध्यक्षमा दाबेदार विश्वनाथ गोयल र जगन्ननाथ मिश्रले छुट्टा छुट्टै रिट दायर गरेका थिए।

सो रिटमा सर्वोच्चले अन्तरिम आदेश जारी गर्दै झाको नियुक्ति कार्यान्वयन नगराउन आदेश दिएको हो ।

रिटको सामुहि सुनुवाइ गर्दै न्यायधिशद्वय कल्याण श्रेष्ठ र सुशीला कार्कीको संयुक्त इजालशले मन्त्रिपरिषद्को झालाई जिएममा सिफरिस गर्ने निर्णय तत्काल कार्यन्वयन नगर्न सरकारका नाममा आदेश दिइएको हो ।

प्रकाशित मिति: December 31, 2012

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • विज्ञापनका लागि नांगिइन जेसिका
  • सुभेक्षाको यात्रा मोडलिङ म्युजिक भिडियोदेखि कलिउड पर्दासम्म
  • केसीले भने– 'जेठमा कुनै पनि हालतमा संविधानसभाको चुनाव हुन सक्दैन'
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
  • छोरालाई २ हजारमा बन्धक राखेर बिहे
गृह पृष्ठ |