• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Entertainment » सामुहिक बलात्कार घटनासँग शाहरुखले भने- 'पुरुष हुनुमा हिनताबोध छ'
सामुहिक बलात्कार घटनासँग शाहरुखले भने- 'पुरुष हुनुमा हिनताबोध छ'

बलिउड सुपरस्टार शाहरुख खानले बलात्कारको सिकारका कारण मृत्यु भएकी २३ वर्षीय छात्रा प्रति गहिरो दुख व्यक्त गरेका छन् ।


शाहरुखले आफू एक पुरुष भएको कारण अत्यधिक दुख लागेको बताउँदै यस्तो समाज र सँस्कृतिको एक हिस्सा भएको कारण पनि आफू धेरै दुखित भएको बताएका हुन् ।

महिलाहरुलाई आफूले सम्मान गर्ने बताउँदै शाहरुखले दामिनीको लागि लडाई जारी राख्ने प्रतिबद्धता गरेका हुन् ।

१२ वर्षीय छोरी सुहानाको लागि पनि सम्मान हासिल गर्नलाई सम्पूर्ण महिलाहरुलाई आफूले सम्मान गर्ने शाहरुखले बताएका हुन् ।

गत डिसेम्बर १६ तारिखको रातमा दक्षिण दिल्लीमा सामूहिक बलात्कारको सिकार बनेकी उक्त छात्राले आफ्नो बात हिम्मतका साथ बाहिर ल्याएको तर आफुहरुले उनलाई बचाउन नसकेकोमा शाहरुखले दुख व्यक्त गरेका हुन् ।

प्रकाशित मिति: December 30, 2012

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • विज्ञापनका लागि नांगिइन जेसिका
  • सुभेक्षाको यात्रा मोडलिङ म्युजिक भिडियोदेखि कलिउड पर्दासम्म
  • केसीले भने– 'जेठमा कुनै पनि हालतमा संविधानसभाको चुनाव हुन सक्दैन'
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
  • छोरालाई २ हजारमा बन्धक राखेर बिहे
गृह पृष्ठ |