• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » नेपाल–भारत सीमा क्षेत्रबाट नेपाली युवतीको उद्धार
नेपाल–भारत सीमा क्षेत्रबाट नेपाली युवतीको उद्धार

पुस १३ – सशस्त्र प्रहरी सीमा सुरक्षा बलले एक युवतीलाई बिहीबार नेपाल–भारत सीमा क्षेत्रबाट उद्धार गरेको छ ।

दलालले भारततर्फ बेच्न लगिरहेको छ भन्ने आशङ्कामा सशस्त्र प्रहरीले प्रमिला नामकी १८ वर्षीय एक युवतीलाई नियन्त्रणमा लिएर उद्धार गरेको सशस्त्र प्रहरीले जनाएको छ ।

बोल्न नसक्ने उक्त युवतीको हातमा प्रमिला नाम अङ्कित टाटु रहेको छ । उनले कागजमा लेखेर आफू बुटबल निवासी भएको प्रहरीलाई जानकारी दिएकी छिन् ।

बुटबलवाट चार÷पाँचजनाको समूहले टाटासुमोमा राखेर आफूलाई बाराको मटिअर्वा नाकामा पु¥याएको र त्यहा“बाट भारततर्फ लान खोजेको ती युवतीले कागजमा लेखेर प्रहरीलाई जानकारी गराएकी छिन् ।

प्रकाशित मिति: December 28, 2012

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • छोरालाई २ हजारमा बन्धक राखेर बिहे
  • एयर एम्बुलेन्सबाट कांग्रेस नेता बास्तोलालाई दिल्ली लगिदैं
  • केसीले भने– 'जेठमा कुनै पनि हालतमा संविधानसभाको चुनाव हुन सक्दैन'
  • आजको राशिफल 15 January 2013
  • मंगलबारसम्म नेकपा–माओवादीको महाधिवेशन लम्बियो
गृह पृष्ठ |