• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » दाङको बैंक अफ काठमाडौँबाट २ करोढ लुटियो
दाङको बैंक अफ काठमाडौँबाट २ करोढ लुटियो


पुष ६ – दाङको तुल्सीपुस्थित बैंक अफ काठमाडौँमा शुक्रबार साँझ लुटपाट भएको छ ।


बैंक अफ काठमाडौँ तुलसीपुर शाखा कार्यालयमा ग्राहक बनेर आएका तीन जनाले शुक्रबार बेलुका करिब रु एक करोड ९५ लाख चोरेर लगेका हुन् ।

बैंकको सन्ध्याकालीन काउन्टरमा पैसा झिक्न भन्दै सो समूहले साँझ करिब ६ः१५ बजे बैंकका खचाञ्जी, प्रबन्धक र चौकीदारलाई नियन्त्रणमा लिई लुटपाट गरेको बैंकले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक लोकेन्द्रबहादुर मल्लले घटना कसरी भयो र किन प्रहरीलाई ढिला जानकारी गराइयो भन्नेबारे अनुसन्धान भइरहेको बताएको छ ।

प्रकाशित मिति: December 21, 2012

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
  • विज्ञापनका लागि नांगिइन जेसिका
  • पोर्नस्टार पनि भगवानको शरणमा
गृह पृष्ठ |