• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » प्रेममा धोकापछि युवतीद्वारा आत्महत्या
प्रेममा धोकापछि युवतीद्वारा आत्महत्या

पुस १६ - प्रेममा धोका पाएपछि एक युवतीले आत्‍महत्या गरेकी छन् । सिरहा घर भइ हालः विराटनगर-१३ बस्ने १८ वर्षीया अन्नु कर्णले झुण्डिएर आत्महत्या गरेकी हुन्। विराटनगरको लर्डबुद्ध बोर्डिङ स्कुलमा कक्षा १० मा अध्ययन गर्ने कर्ण सोमबार बिहान मृत अवस्था फेला परेको जिल्ला प्रहरी कार्यालयले मोरङले जनाएको छ।


तीन दिदीबहिनीसहित विराटनगरमा बसिरहेकी कर्णलाई जतुवाका उदय यादवले प्रेममा फसाएर धोका दिएको मृतकका परिवारजनले बताएका छन्।

उनी तीन महिनाको गर्भवतीसमेत रहेको कोसी अञ्चल अस्पतालले जनाएको छ। रासस

प्रकाशित मिति: December 31, 2012

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • विज्ञापनका लागि नांगिइन जेसिका
  • सुभेक्षाको यात्रा मोडलिङ म्युजिक भिडियोदेखि कलिउड पर्दासम्म
  • केसीले भने– 'जेठमा कुनै पनि हालतमा संविधानसभाको चुनाव हुन सक्दैन'
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
  • छोरालाई २ हजारमा बन्धक राखेर बिहे
गृह पृष्ठ |