• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Entertainment » विश्वकै सेक्सी डिजेले काठमाडौँ तताउँदै
विश्वकै सेक्सी डिजेले काठमाडौँ तताउँदै

काठमाडौँ – विश्वकै सेक्सी डिजे मारी फरारीले अंग्रेजी नयाँ बर्षमा राजधानी काठमाडौँ तताउँने भएकी छन् ।


अंग्रेजी नयाँ वर्षमा विश्वकै सेक्सी डिजेसँग रमाउँने मौका नेपालीले पाएका हुन् । राजधानीको ह्यात होटलमा हुने एक विशेष कार्यक्रममा सेक्सी डिजेले सानदार प्रस्तुती पस्कने छन् । अंग्रेजी नयाँ वर्षको धमाका मञ्चाउन हिमालयको देशमा आएकी सेक्सी डिजेले विश्वप्रसिद्ध सेक्सी बस्नुको वास्तविकता देखाइदिने छन् ।

सेक्सी डिजेलाई नयाँ वर्षमा राजधानी भित्र्याउँने ओडिसी इन्टरटेनमेन्टले डिजेलाई भेट्ने डिनरको टिकट ४ हजार ९ सय ९९ राखेको छ । जर्मनबाट नेपाल आइपुगेकी डिजेलाई हेर्न र रमाउँन भने प्रत्येक नेपालीले पाँच हजार रुपयाँ बिर्सनु पर्ने छ ।

सेक्सी डिजेलाई राजधानी भित्र्याउँने ओडीसीले उनका साथमा युरोपबाटै केही डान्सरहरुलाई समेत ल्याएको छ । नेपालमा रक गायक ब्रायन एड्म्स, सँगै भर्खरै मात्र पाकिस्तानी युवा गायक आतिफ आश्लमलाई नेपाल भित्र्याएर मनोरञ्जन दिइ रहेको ओडीसीले यस पटक विश्वकै सेक्सी डिजेलाई राजधानी भित्र्याएको हो ।

प्रकाशित मिति: December 31, 2012

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • विज्ञापनका लागि नांगिइन जेसिका
  • सुभेक्षाको यात्रा मोडलिङ म्युजिक भिडियोदेखि कलिउड पर्दासम्म
  • केसीले भने– 'जेठमा कुनै पनि हालतमा संविधानसभाको चुनाव हुन सक्दैन'
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
  • छोरालाई २ हजारमा बन्धक राखेर बिहे
गृह पृष्ठ |