• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Hot Issue » चुरोटले डढेर पनि एकको ज्यान गयो
चुरोटले डढेर पनि एकको ज्यान गयो

पुस १३ – चुरोटको ठुटोले जलेर एक जनाको भक्तपुरमा ज्यान गएको छ ।



भक्तपुरको सिपाडोल-८ मा बस्ने ५२ वर्षीय शम्भु भुजेल आफ्नै घरको कोठामा मृत अबस्थामा फेला परेका हुन् । रक्सी र चुरोट सेवन गरेर सुतेका शम्भु मृत फेला पारिएको हो । उनलाई आज विहान साढे दुई बजे जलेको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीले प्रारम्भीक अनुमानमा चुरोट सेवन गर्ने क्रममा आगो सल्किएर शम्भुको मृत्यु भएको हुन सक्ने जनाएको छ । आगोले शम्भुले लगाएका कपडा, खाट र सिरक समेत जलेको छ ।

प्रकाशित मिति: December 28, 2012

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • छोरालाई २ हजारमा बन्धक राखेर बिहे
  • केसीले भने– 'जेठमा कुनै पनि हालतमा संविधानसभाको चुनाव हुन सक्दैन'
  • एयर एम्बुलेन्सबाट कांग्रेस नेता बास्तोलालाई दिल्ली लगिदैं
  • आजको राशिफल 15 January 2013
  • ट्रकबाट १ लाख १८ हजार लुटियो
गृह पृष्ठ |