• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Entertainment, photo Gallary » साकिराले छोरो जन्माइन् ! तर कसरी एक महिना अघि नै त ?
साकिराले छोरो जन्माइन् ! तर कसरी एक महिना अघि नै त ?

कोलम्बियन पपस्टार शकिराले छोरालाई जन्म दिएकी छन् । शकिरा र उनका प्रेमी तथा फुटबल स्टार जेरार्ड पिकलाई पुत्रलाभ भएपछि यो घटनाले जति चर्चा पाएको छ त्यसको ठिक पछाडी साकिराले महिनै नपुगी कसरी बच्चा पाइन् भन्ने चर्चा पनि छाएको छ ।


पिपुल नामक पत्रिकाले ३५ वर्षीया शकिराका प्रेमी पिकले बिहीबार शकिराले छोरालाई जन्म दिएको जनाउँदै आफ्नो ट्वीटर मार्फत खुशी साटेको जनाएको छ । पपस्टार शकिराले यो पहिलो सन्तानको रुपमा छोरालाई जन्म दिएकी हुन् ।

तर, शुक्रबार स्पेनको डे अफ होली इन्नोसेन्ट दिन हो । जुन दिन अंग्रेजी पात्रोको अप्रिल फूल जस्तै हो । यो दिनमा अरुलाई झुक्याएर रमाइलो गर्ने गरिन्छ ।

त्यसैले झुक्याउने दिनमा गेरार्डको भनाई बाहिर आएकाले उनले मजाक गरेको अनुमान धेरैले गरेका छन् । डाक्टरले दिएको समय अनुसार साकिराले एक महिना पछि नयाँ सन्तान दिनुपर्ने हो तर इन्नोसेन्टको दिन कतै उनले इन्नोसेन्ट (अप्रिल फुल जस्तै) मनाउने काम त गरेको होइनन् यसको पनि चर्चा उत्तिनै छ ?

प्रकाशित मिति: December 28, 2012

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • छोरालाई २ हजारमा बन्धक राखेर बिहे
  • केसीले भने– 'जेठमा कुनै पनि हालतमा संविधानसभाको चुनाव हुन सक्दैन'
  • एयर एम्बुलेन्सबाट कांग्रेस नेता बास्तोलालाई दिल्ली लगिदैं
  • आजको राशिफल 15 January 2013
  • ट्रकबाट १ लाख १८ हजार लुटियो
गृह पृष्ठ |