• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » बाबुराम पक्षधर ३ सय नेता/कार्यकर्ता नेकपा माओवादीमा प्रवेश
बाबुराम पक्षधर ३ सय नेता/कार्यकर्ता नेकपा माओवादीमा प्रवेश

पुष १ –  एकीकृत नेकपा माओवादी सम्वद्ध प्रधानमन्त्री तथा पार्टी उपाध्यक्ष डा. बाबुराम पक्षधर ३ सय बढी नेता तथा कार्यकर्ता आज सामुहिक रुपमा मोहन वैद्य नेतृत्वको नेकपा माओवादीमा प्रवेश गरेका छन् ।

मजदूर संगठनका अध्यक्ष होम सुवेदीसहितका ३ सय कार्यकर्ताले आज एमाओवादी परित्याग गरेको घोषणा गरेका हुन् ।

उनीहरुलाई  नेकपा(माओवादीका सचिव नेत्रविक्रम चन्दले अविर लगाउँदै पार्टी प्रवेश गराएका थिए ।
सो क्रममा चन्दले मोटो जुँगा हुनेले दमन गरे भने त्यसको कडा प्रतिरोध गर्ने चेतावनी दिँदै आफ्नो दलविरुद्ध दमन नगर्न आग्रंह गरे ।
यता, पार्टी परित्यागको घोषणा गर्दै मजदूर नेता सुवेदीले भने क्रान्ति पूरा गर्न र मजदूर हक हितका लागि कटिबद्ध भएर लाग्ने उदघोष गरे ।
उनले क्रान्ति पूरा गर्न सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिँदै अरु सबैलाई एकजुट हुन आग्रह पनि गरे ।

प्रकाशित मिति: December 16, 2012

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • विज्ञापनका लागि नांगिइन जेसिका
  • छोरालाई २ हजारमा बन्धक राखेर बिहे
  • सुभेक्षाको यात्रा मोडलिङ म्युजिक भिडियोदेखि कलिउड पर्दासम्म
  • केसीले भने– 'जेठमा कुनै पनि हालतमा संविधानसभाको चुनाव हुन सक्दैन'
  • एयर एम्बुलेन्सबाट कांग्रेस नेता बास्तोलालाई दिल्ली लगिदैं
गृह पृष्ठ |