• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Feature » मैदानमा खेलिरहेको बच्चालाई चिलले च्यापेर झन्डै लग्यो (भिडियोसहित)
मैदानमा खेलिरहेको बच्चालाई चिलले च्यापेर झन्डै लग्यो (भिडियोसहित)

मैदानमा खेलिरहेको एक बच्चालाई आकाशमा आफ्नो चारो खोजिरहेको एउटा चिलले आफ्नो खाजा बनाउन आक्रमण गरी लैजाने प्रयास गरेको छ ।


क्यानडामा भएको उक्त घटनामा चिलले सो बच्चालाई लैजान गरेको प्रयास भने असफल भएको छ ।

चिलले बच्चालाई धसारेको थियो । तर नजिकै आफन्त भएकाले आफन्तले चिललाई धपाए पछि चिलले बच्चा लैजान असफल भएको हो । तर उक्त भिडियो कसरी खिचियो त भन्ने विषयमा भने खुलाइएको छैन । जुन भिडियो हेर्नुहोस:

प्रकाशित मिति: December 19, 2012

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • विज्ञापनका लागि नांगिइन जेसिका
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • सुभेक्षाको यात्रा मोडलिङ म्युजिक भिडियोदेखि कलिउड पर्दासम्म
गृह पृष्ठ |