• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Entertainment, photo Gallary » सुस्माले फेरि छोटो लुगा लाएर नाचिन्
सुस्माले फेरि छोटो लुगा लाएर नाचिन्

अबदेखि सरिफ बन्ने भन्दै छोटो लुगा नलगाउने घोषणा गरेकी नायिका सुष्मा कार्की आफ्नो घोषणा विपरित नै फेरि आइटम गर्लका रूपमा प्रस्तुत भइन् ।


विभिन्न लफडा तथा त्यस्तै क्रियाकलापबाट चर्चामा आईरहने आइटम गर्ल सुष्माले रामराजा दाहाल निर्देशित फिल्म 'नेपथ्य'मा उत्तेजक भंगीमा नृत्य गरेकी हुन् ।

उनले उक्त चलचित्रमा आइटम गर्लकारुपमा डान्स गरेपनि आफूले छोटो कपडा नलगाएको ढिपी गर्न भने पछि परिनन् ।
केही चलचित्रमा अंग प्रदर्शन गरेपछि विवादमा आएकी उनले त्यसपछि छोटो कपडा नलगाउने घोषणा गरेकी थिइन् ।

तर अहिलेको नेपथ्यको गीतमा भने सुष्माले निक्कै उत्तेजक ड्रेसअपमा डान्स गरेकी छन् ।

प्रकाशित मिति: December 17, 2012

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • विज्ञापनका लागि नांगिइन जेसिका
  • छोरालाई २ हजारमा बन्धक राखेर बिहे
  • सुभेक्षाको यात्रा मोडलिङ म्युजिक भिडियोदेखि कलिउड पर्दासम्म
  • केसीले भने– 'जेठमा कुनै पनि हालतमा संविधानसभाको चुनाव हुन सक्दैन'
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
गृह पृष्ठ |