• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » राजधानीको अर्को ठाउँमा पनि बर्डफ्लू फेला
राजधानीको अर्को ठाउँमा पनि बर्डफ्लू फेला

काठमाडौंको रामकोट-६ स्थित मञ्जुश्री पोल्ट्री फार्ममा बर्ड फ्लु देखिएको दुई दिनपछि राजधानीकै अर्को कुखुरा फार्ममा पनि बर्ड फ्लुको संक्रमण भेटिएको छ ।


राजधानीको सीतापाईलास्थित सूर्यमोहन पोखरेलको लेयर फार्ममा बर्ड फ्लु संक्रमण भेटिएको हो ।

मञ्जुश्री पोल्ट्री फार्मबाट एक सय मिटर पर रहेको सो फार्ममा पनि संक्रमण हुन सक्ने शंका गरेर मंगलबार बर्ड फ्लुको परीक्षण गरिएको थियो । उक्त परीक्षणको रिपोर्टले बर्ड फ्लु भएको पुष्टी भएको बताइएको छ ।

सूर्य मोहन पोखरेललको लेयर फार्ममा रहेका ३ हजार कुखुराहरु मध्ये एक हजार कुखुरा भटाभट मरेपछि बर्ड फ्लु परीक्षण गरिएको थियो ।

दुई वटा खोरमा गरी दुई हजार कुखुरा बाँकी रहेको पोखरेलेको कुखुरा फार्ममा बर्ड फ्लु भएको पुष्टी भएसँगै प्राविधिक टोली फार्म तर्फ गएको र कुखुरा मार्ने कार्य जारी राखेको बताइएको छ ।

प्रकाशित मिति: December 26, 2012

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • छोरालाई २ हजारमा बन्धक राखेर बिहे
  • केसीले भने– 'जेठमा कुनै पनि हालतमा संविधानसभाको चुनाव हुन सक्दैन'
  • एयर एम्बुलेन्सबाट कांग्रेस नेता बास्तोलालाई दिल्ली लगिदैं
  • आजको राशिफल 15 January 2013
  • ट्रकबाट १ लाख १८ हजार लुटियो
गृह पृष्ठ |