• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Hot Issue » २५ वटा गोरु प्रहरीको नियन्त्रणमा
२५ वटा गोरु प्रहरीको नियन्त्रणमा

पुस ९ – अवैध ढङ्गले भारततर्फ लगिरहको अवस्थामा २५ वटा गोरु प्रहरीले नियन्त्रणमा लिएको छ ।

झापाको ज्यामिरगढी–८ को सतिघट्टा भएर भारततर्फ लग्ने क्रममा दस गजामा सशस्त्र प्रहरी बलको राजस्व गस्ती टोलीले आइतबार नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएका ती गोरु रु ८५ हजार मूल्याङ्कन गरी काँकडभिट्टास्थित भन्सार कार्यालयमा आवश्यक कारबाहीका लागि बुझाइएको सशस्त्र प्रहरी बल कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: December 24, 2012

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • विज्ञापनका लागि नांगिइन जेसिका
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • सुभेक्षाको यात्रा मोडलिङ म्युजिक भिडियोदेखि कलिउड पर्दासम्म
गृह पृष्ठ |