• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » वाइपास गरे बन्दुक उठाउँछौँ : किरण
वाइपास गरे बन्दुक उठाउँछौँ : किरण

पुस १७ - नेकपा माओवादीका अध्यक्ष मोहन वैद्य किरणले आफूहरुलाई वाइपास गरिए बन्दुक उठाउने चेतावनी दिएका छन् ।


नेवाः राज्यको राजधानीमा सोमबार प्रथम अधिवेशको उद्घाटन गर्दै अध्यक्ष बैद्यले आफूहरुलाई ठूला भनाउदा दलले बाइपास गरे बन्दुक बोक्ने चेतावनी दिए ।

कार्यक्रममा उनले सर्वपक्षीय गोलमेचसभा नै निकासको एकमात्र विकल्प भएको भन्दै संविधानको अवसानसँगे मुलुकका सबै संबैधानिक निकायको बैधानिक सकिएको जनाए ।

वैद्यले एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र प्रधामन्त्री बाबुराम भट्टराई संसदीय भासमा जाकिएको समेत जनाएका छन् ।

प्रकाशित मिति: January 01, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • विज्ञापनका लागि नांगिइन जेसिका
  • सुभेक्षाको यात्रा मोडलिङ म्युजिक भिडियोदेखि कलिउड पर्दासम्म
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • केसीले भने– 'जेठमा कुनै पनि हालतमा संविधानसभाको चुनाव हुन सक्दैन'
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
गृह पृष्ठ |