• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » सिरहामा मात्रै चिसोले लियो १२ को ज्यान
सिरहामा मात्रै चिसोले लियो १२ को ज्यान

पुस १७ – चिसोका कारण सिरहामा मात्रै १२ जनाको मृत्यु भएको छ । केही समयदेखि बढेको अत्याधिक चिसोका कारण सिरहाको इटारीप्रसाही गाविसमा मत्रै एक हप्तामा एक बालिकासहित ६ जनाको ज्यान गएको हो।



मृत्यु हुनेहरुमा एक बालिका, ६ वृद्धा र ५ वृद्ध रहेका छन्। मृत्यु हुनेहरु अधिकांश गरिब र दलित समुदायका रहेका छन्।

बाक्लो कुहिरो, हुस्सु र चिसो हावाले गर्दा सिरहाको यातायात, बजार, कलकारखाना र शिक्षण संस्थासमेत प्रभावित भएको पाइएको छ। सिरहाका प्रायः सबै सरकारी विद्यालयहरु केही दिनका लागि भन्दै बन्द गरिएका छन्।

प्रकाशित मिति: January 01, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • विज्ञापनका लागि नांगिइन जेसिका
  • सुभेक्षाको यात्रा मोडलिङ म्युजिक भिडियोदेखि कलिउड पर्दासम्म
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • केसीले भने– 'जेठमा कुनै पनि हालतमा संविधानसभाको चुनाव हुन सक्दैन'
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
गृह पृष्ठ |