• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » बालुवाटारको भात मिठो भएन भट्टराईले आज भट्टेडाँडामा भात खाने
बालुवाटारको भात मिठो भएन भट्टराईले आज भट्टेडाँडामा भात खाने


पुस २७ – प्रधानमन्त्री डा. बाबुराम भट्टराई एक छाक भात खान र एक रात काट्न ललितपुरको भट्टेडाँडामा जाने निस्चित भएको छ। 


भट्टराई महिनामा एक पटक जनताका घरमा बास बस्ने कार्यक्रम अन्तर्गत शुक्रबार राति ललितपुरको भट्टेडाँडामा पुग्ने भएका हुन् । प्रधानमन्त्री भट्टराईका स्वकीय सचिव विश्वदीप पाण्डेले दिएको जानकारी अनुसार भट्टराई आज साँझ भट्टेडाँडामा जाने पक्का भएको हो । भट्टेडाँडामा प्रधानमन्त्री जाने कार्यक्रम तया भएसँगै त्यहाँका स्थानीय वासिसँग अन्तरक्रिया कार्यक्रम गर्ने समेत बताइएको छ । 

संविधानसभाबाट संसद भएपछि प्रत्येक महिना आफ्नो जिल्लामा पुगेर जिल्लावासिका गुनासा सुनेकाले चर्चामा आएका भट्टराई चर्चा कमाउँने नाममा प्रधानमन्त्री भएपछि जनताका घरमा एक छाक खाने र एक रात काट्ने नाममा गाउँ दौडाहामा छन् । 

प्रकाशित मिति: January 11, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • विज्ञापनका लागि नांगिइन जेसिका
  • सुभेक्षाको यात्रा मोडलिङ म्युजिक भिडियोदेखि कलिउड पर्दासम्म
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • केसीले भने– 'जेठमा कुनै पनि हालतमा संविधानसभाको चुनाव हुन सक्दैन'
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
गृह पृष्ठ |