• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » हजुरबाबाट आठ वर्षिया बालिका बलात्कार
हजुरबाबाट आठ वर्षिया बालिका बलात्कार

पुस २१, रासस – महिला हिंसाविरुद्धको अभियान सञ्चालन भइरहेका बेला मैदीमा आठ वर्षीया बालिका बलात्कृत भएकी छन् ।



मैदी गाविस¬–९ छापथोक निवासी ६५ वर्षीय साने सार्कीले नातिनी पर्ने बालिकालाई बलात्कार गरेको प्रहरी नायब उपरीक्षक विकासराज खनालले बताए ।

शुक्रबार बेलुका बालिकालाई ललाइफकाइ बलात्कार गरेपछि बालिका चित्कार गर्दै रोएको छिमेकीले देखेका थिए । घटना भएपछि रातभर पीडकलाई कुरेर बसेका छिमेकीले आज बिहान प्रहरीलाई खबर गरेपछि अभियुक्त सार्की फरार भएका थिए ।

फरार अभियुक्तको खोजी भइरहेका र पीडित बालिकाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: January 05, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • छोरालाई २ हजारमा बन्धक राखेर बिहे
  • केसीले भने– 'जेठमा कुनै पनि हालतमा संविधानसभाको चुनाव हुन सक्दैन'
  • एयर एम्बुलेन्सबाट कांग्रेस नेता बास्तोलालाई दिल्ली लगिदैं
  • आजको राशिफल 15 January 2013
  • मंगलबारसम्म नेकपा–माओवादीको महाधिवेशन लम्बियो
गृह पृष्ठ |